निर्वाचनका लागि पार्टी तयार नै भएको छैन : एनपी साउद

निर्वाचनका लागि पार्टी तयार नै भएको छैन : एनपी साउद

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी […]

थप पुरा समाचारको लागि
TOP