अमेरिकी गुप्तचर निर्देशकको स्वीकारोक्ति: ‘हामी सधैं अरू देशका सरकारहरू गिराउन संलग्न रह्यौं’
१५ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले पछिल्ला धेरै दशकदेखि अमेरिकी विदेश नीति गलत दिशामा अघि बढ्दै आएको बताएकी छन् । शुक्रबार मध्यपूर्वका अधिकारीहरूसँगको भेटमा उनले सरकार परिवर्तन वा राष्ट्र निर्माण गर्ने अमेरिकाको पुरानो नीति राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा समाप्त भएको पनि बताइन् । गबार्डले यो कुरा बहराइनमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा […]
थप पुरा समाचारको लागि