कांग्रेसको जनाधार खस्किँदै गयो : डा. महत

कांग्रेसको जनाधार खस्किँदै गयो : डा. महत

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताए । ‘हाम्रो पार्टी पुरानो हो, तर […]

थप पुरा समाचारको लागि
TOP