‘स्नो लियोपार्ड सिस्टर्स’ नेपाल अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट

‘स्नो लियोपार्ड सिस्टर्स’ नेपाल अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट

मेरिल्याण्ड (अमेरिका) । हिमचितुवाको संरक्षण बारेको कथामा आधारित फिल्म ‘स्नो लियोपार्ड सिस्टर्स’ यसवर्षको नेपाल अमेरिका फिल्म फेस्टिभलमा उत्कृष्ट फिचर फिल्म घोषित भएको छ । सोनम छेकी लामा, बेन आयर्स र एन्ड्रियू लिन्च निर्देशित यो फिल्म ९० जति जंगली हिउँचितुवा पाइने उपल्लो डोल्पामा छायांकन गरिएको छ । नीरञ्जनराज भेटवाल निर्देशित ‘द विटनेस ट्री’ उत्कृष्ट छोटो फिल्म […]

थप पुरा समाचारको लागि
TOP