जनै हराएको मान्छे : अर्थपूर्ण पोस्टरमा विजय, केकी र मिरुना

काठमाडौं । विजय बराल, केकी अधिकारी र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘जनै हराएको मान्छे’को आकर्षक र अर्थपूर्ण पोस्टर सार्वजनिक भएको छ । पछिल्लो समयका तीन फिल्म स्टारलाई शीर्ष भूमिकामा लिएर बनाइएको यो फिल्म ६ भदौ (२२ अगस्ट)मा प्रदर्शन तयारीमा छ । पोस्टरको बीचमा विजय छन् र दायाँबायाँ केकी र मिरुना । दुई अभिनेत्रीको […]
थप पुरा समाचारको लागि