वायु प्रदूषणका कारण उडानहरू प्रभावित
काठमाडौँ । अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो । जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज
थप पुरा समाचारको लागि