भ्यालेन्सियामाथि रियलको सहज जित, शीर्षस्थानमा ७ अंकको अग्रता

भ्यालेन्सियामाथि रियलको सहज जित, शीर्षस्थानमा ७ अंकको अग्रता

१६ कात्तिक, काठमाडौं । रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्दै लालिगाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ४-० को जित निकालेको हो । रियलको जितमा किलियन एमबापेले २ गोल गरे भने जुड बेलिङहाम र अल्भारो कारेरासले १-१ गोल गरे । १९औं मिनेटमा एमबापेले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता […]

थप पुरा समाचारको लागि
TOP