मौसमविद्‍ले भनेका थिए- शनिबारदेखि घमाइलो हुन्छ, किन भएन ?

मौसमविद्‍ले भनेका थिए- शनिबारदेखि घमाइलो हुन्छ, किन भएन ?

१६ भदौ, काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’को प्रभावका कारण कात्तिक १३ र १४ गते दुई दिनसम्म नेपालमा झरी पर्ने पूर्वानुमान सार्वजनिक भयो । मौसमविदहरुले भनेका थिए-१३ र १४ गते दुई दिनसम्म झरी परेर १५ गते शनिबारदेखि आकाश खुल्नेछ । तर पूर्वानुमानअनुसार भएन । १५ गते शनिबारको बिहानभर पनि काठमाडौं उपत्यकासहित देशका मध्य र […]

थप पुरा समाचारको लागि
TOP