मस्क साँच्चै पार्टी खोल्दैछन् कि दबाब दिने रणनीति मात्रै ?

मस्क साँच्चै पार्टी खोल्दैछन् कि दबाब दिने रणनीति मात्रै ?

२२ असार, काठमाडौं । अमेरिकी उद्योगपति इलन मस्कले नयाँ राजनीतिक पार्टी गठन गरेको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएको केही सातापछि मस्कले यो घोषणा गरेका हुन् । मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत ‘अमेरिका पार्टी’ गठन गरेको जानकारी दिएका छन् । उनले उक्त पार्टीले अमेरिकाको रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीचको दुईदलीय राजनीतिक प्रणालीलाई […]

थप पुरा समाचारको लागि
TOP