वित्तीय प्रणालीमा अधिक तरलता भएपछि दीर्घकालीन निक्षेप संकलन गर्दै राष्ट्र बैंक
१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दीर्घकालीन तरलता प्रशोचन उपकरणको प्रयोग बढाउँदै लगेको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ६ महिने निक्षेप संकलन उपकरणको प्रयोग बढाएको हो । आइतबार बैंकले ४० अर्ब रुपैयाँ बराबरको १७५ दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । यसभन्दा अघि गत साताको […]
थप पुरा समाचारको लागि