वनफूलले ढकमक्क चौरी खर्क

रूकुमपूर्व । रूकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौरी खर्क अचेल प्राकृतिक स्वर्गजस्तै देखिन्छ । समुद्री सतहबाट ४,००० मिटर उचाइमा रहेको चौरी खर्कमा रंगीन बुकिफूलहरू फुलेका छन् । घाम लागेको दिन उत्तरतिर पुथा हिमाल, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ । बेसीमा नागबेली चालमा बग्ने उत्तरगंगा नदी, निसेलधोर र नेपथ्यमा ढोरपाटन भ्यालीले मोहनी […]
थप पुरा समाचारको लागि