जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कपडा पसलेले किनेपछि…

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कपडा पसलेले किनेपछि…

१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकमा प्रभात मल्लले सञ्चालन गरेको कपडा पसलमा संकास्पद वस्तु फेला पर्‍यो । ३८ वर्षीय मल्लले सञ्चालन गरेको कपडा पसलको ‘चेन्जिङ रुम’मा कपडाले बेरेर राखेको अवस्थामा पेस्तोल जस्तो वस्तु देखियो । यो सूचना प्रहरी वृत्त स्वयम्भूसम्म पुग्यो । सूचनाअनुसार प्रहरीले छापा मार्दा पेस्तोल फेला पर्‍यो । कपडाले बरेर राखेको […]

थप पुरा समाचारको लागि
TOP