युक्रेनमा रूसको ड्रोन आक्रमण, चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

युक्रेनमा रूसको ड्रोन आक्रमण, चार जनाको मृत्यु, ३० भन्दा बढी घाइते

२३ असार, युक्रेन । युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् । पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ । क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको […]

थप पुरा समाचारको लागि
TOP