कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि स्थगित

१६ कात्तिक, काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तयर  गरेर स्थगित भएको थियो । १५औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद भएको छ । शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो […]

थप पुरा समाचारको लागि
TOP