उपाधि विजेता यू-१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको सम्मान

२३ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप विजेता नेपाली क्रिकेट टोली राष्ट्रपतिबाट सम्मानित भएका छन् । सोमबार विहान राष्ट्रपति कार्यालयमा एक कार्यक्रम गरी खेलाडीहरूलाई सम्मान गरिएको हो । नेपाली यू-१६ टोलीले शनिबार एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको थियो । लगातार यू-१६ क्रिकेटको उपाधि जितेको नेपालै टोलीले यसअघि सन् २०१७ र २०१९ […]
थप पुरा समाचारको लागि