एकता प्रक्रियाबारे छलफल गर्न पेरिसडाँडामा जुटे नेताहरू

एकता प्रक्रियाबारे छलफल गर्न पेरिसडाँडामा जुटे नेताहरू

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियाबारे छलफल गर्न विभिन्न दलका नेताहरू जुटेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले एकतामा जाने टुंगो भएका दलका नेताहरू छलफलका लागि जुटेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको […]

थप पुरा समाचारको लागि
TOP