गुराँस नानीसँगको सहकार्यबारे दुर्गेश : उहाँको ‘सेलिब्रेटी सपना’लाई सघाएका हौं

काठमाडौं । दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको सांगीतिक सहकार्य यतिबेला चर्चामा छ । यी तीनलाई समेटेर तयार भएको गीत बुधबार युट्युबमा सार्वजनिक हुने तयारीमा छ । सामाजिक संजालमा चर्चामा रहेका यी तीनजनाको सहकार्य धेरैका लागि आश्चर्य पनि हो । टिकटक र रिल्समा लामो समयदेखि ट्रोल हुँदै आएकी गुराँस नानीले अहिलेका चर्चित पर्फमर तथा […]
थप पुरा समाचारको लागि