‘कुलिङ पिरियड’ को गडबडी छानबिन समिति संयोजकमा परियार, २१ दिनको समय  

‘कुलिङ पिरियड’ को गडबडी छानबिन समिति संयोजकमा परियार, २१ दिनको समय  

२३ असार, काठमाडौं । संघीय निजामतीे विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानबिन समिति प्रतिनिधि सभाबाट घोषणा भएको छ । सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समिति घोषणा गरे । सभामुख घिमिरले गरेको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिको संयोजक नेपाली कांग्रेसका सांसद एवं […]

थप पुरा समाचारको लागि
TOP