भविष्यमा महिला फुटबलमा कुनै विवाद नआओस् : साम्बा

भविष्यमा महिला फुटबलमा कुनै विवाद नआओस् : साम्बा

२३ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आगामी दिनहरूमा महिला फुटबलमा कुनै किसिमको विवाद आउन नहुने बताएकी छन् । एएफसी महिला एसियन कप छनोट खेलेर सोमबार विहान नेपाल आइपुगेपछि विमानस्थलमा कुरा गर्दै उनले टिमले एकजुट खेलेर राम्रो नतिजा दिएको उल्लेख गर्दै यस्तो बताएकी हुन् । ‘यो हाम्रो टिम भित्रको कुरा […]

थप पुरा समाचारको लागि
TOP