शिक्षामन्त्री पुन सिंहदरबार सरे, केशरमहलबाट सारियो सामान

शिक्षामन्त्री पुन सिंहदरबार सरे, केशरमहलबाट सारियो सामान

१६ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयमा सरेका छन् । मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमा सरेका हुन् । केशरमहलबाट मन्त्री पुनको सामान सारिएको छ । गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बसेका थिए । जेन–जी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि अस्थायीरूपमा मन्त्रालय केशरमहलमा सारिएको […]

थप पुरा समाचारको लागि
TOP