डुंगा पल्टिएर डुबेका ३ जनाको फेवातालबाट सकुशल उद्धार

डुंगा पल्टिएर डुबेका ३ जनाको फेवातालबाट सकुशल उद्धार

१६ कात्तिक, काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमाबाट तीन जनाको सकुशल उद्धार गरिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आइतबार डुंगा पल्टिँदा डुबेका ३ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । डुंगा अचानक पल्टिँदा डुंगामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, […]

थप पुरा समाचारको लागि
TOP