जुवातास खेलेको आरोपमा १ लाख ७२ हजारसहित ५ जना पक्राउ

जुवातास खेलेको आरोपमा १ लाख ७२ हजारसहित ५ जना पक्राउ

१६ कात्तिक, काठमाडौं । १ लाख ७२ हजार रुपैयाँसहित जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–६ कि ४४ वर्षीया सरिता गिरी, मकवापुरका ३२ वर्षीय राजु लामा, धादिङका ३६ वर्षीय नारायण अधिकारी, धादिङकै ३१ वर्षीय मिलन तामाङ, चन्द्रागिरीका ३४ वर्षीय शनि खड्का र मकवानपुरका २७ वर्षीय सम्राट स्याङ्तान छन् […]

थप पुरा समाचारको लागि
TOP