मञ्जुश्री ट्रेल रेसको छैटौं संस्करण वैशाख पहिलो साता

मञ्जुश्री ट्रेल रेसको छैटौं संस्करण वैशाख पहिलो साता

२२ चैत, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र चर्चित ट्रेल रेसमध्ये एक मानिएको मञ्जुश्री ट्रेल रेसको छैटौं संस्करण आगामी वैशाख पहिलो साता आयोजना हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिँदै प्रतियोगिता आगामी अप्रिल १७ देखि १९ (२०८३ वैशाख ४ देखि ६) सम्म सञ्चालन हुने जनाएको हो । रेस चन्द्रागिरीस्थित पातले वन […]

थप पुरा समाचारको लागि
TOP