प्रशासनको पत्रपछि जोगियो थापाथली ट्राफिक कार्यालय

प्रशासनको पत्रपछि जोगियो थापाथली ट्राफिक कार्यालय

१६ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रपछि थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय भत्किनबाट जोगिएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै काठमाडौं महानगरपालिकाले प्रहरी कार्यालय आइतबार डोजर पठाएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी कार्यालय स्थानान्तरण गर्न समय लाग्ने भएकाले तत्काल नभत्काउन पत्राचार गरेको थियो । त्यसपछि महानगरको टोली […]

थप पुरा समाचारको लागि
TOP