के राजदूत थमौतीको आदेशले सरकारलाई अप्ठेरो पर्छ ?
नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रकाश मिश्र आइतबारको आदेशले सरकारलाई निर्वाचनमा केन्द्रित हुन भनेको जिकिर गर्छन् । उनका अनुसार, त्यो आदेशले पछि जनादेश अनुसार निर्वाचित हुने जनप्रतिनिधिबाट गठन हुने सरकारले नै बाँकी काम गर्नेछ भनेको हो ।
थप पुरा समाचारको लागि