वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्य नियुक्त
२३ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल न्याय परिषद् सदस्यमा नियुक्त भएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई न्याय परिषद् सदस्य नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले […]
थप पुरा समाचारको लागि