उद्योगमा काटेको बिजुली युनिटको ५ रुपैयाँ घाटामा भारत निर्यात गरिरहेछ प्राधिकरण

उद्योगमा काटेको बिजुली युनिटको ५ रुपैयाँ घाटामा भारत निर्यात गरिरहेछ प्राधिकरण

डेडिकेटेड र ट्रंक लाइन विवादमा उद्योगहरूमा काटेर बचत भएको बिजुली भारत निर्यात गरेर नाफा कमाइरहेको दाबी विद्युत् प्राधिकरणले गरे पनि तथ्यांकले भने त्यसो गर्दा उसैलाई दैनिक साढे ३ करोड नोक्सान भइरहेको देखाएको छ ।

थप पुरा समाचारको लागि
TOP