पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१६, कात्तिक, चितवन । मुग्लिन काठमाडौं सडकखण्डको चुमखोलामा सुख्खा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । आज राति ९ बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ३ चुमखोला सुख्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्व भछ । सडक डिभिजन कार्यालय भरतपुरको  समन्वय सडक खुलाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी […]

थप पुरा समाचारको लागि
TOP