प्रचण्ड-माधव बाध्यताको पुनर्मिलन
पार्टीभित्र नेतृत्व परिवर्तनको मागलाई पन्छाएर प्रचण्ड र माधव नेपालले पार्टी एकताको निर्णय मार्फत् आफ्नो पदमाथिको संकट तत्काललाई टारेका छन् । तर विगतमा तिक्त सम्बन्धको समेत इतिहास भएका यी दुई नेताको एकता दिगो हुन्छ कि नेकपा जस्तो बीचमै क्र्यास ?
थप पुरा समाचारको लागि