अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, जनधनको क्षति

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, जनधनको क्षति

१७ कात्तिक, काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको मृत्यु भएको छ । घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका छ । अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको काम जारी छ । बीबीसीका अनुसार सोमबार राति करिब १ बजे मजार-ए-शरीफ भन्ने स्थानका […]

थप पुरा समाचारको लागि
TOP