स्थानीयवासी भन्छन् : भूकम्प आयो भनेर उठेको बाढी रहेछ

२४ असार, काठमाडौं । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मंगलबार बिहान तिब्बतको ल्हेन्दे खोलाबाट आएको बाढीले स्थानीयवासीलाई त्रसित बनाएको छ । स्याफ्रुबेसीका स्थानीय बुद्ध लामासँगको कुराकानीमा उनले राति भूकम्पको झट्का महसुस भएको ठानेर उठ्दा भोटेकोशी खोलामा आएको बाढीले घरहरू थर्किरहेको अनुभव सुनाए । लामाले भने, ‘राति साढे तीन, चार बजेतिर घर थर्किएको महसुस भयो । […]
थप पुरा समाचारको लागि