एन्फा र क्लबबीच यस वर्ष राष्ट्रिय लिग गर्ने सहमति, ए डिभिजन लिग २०८३ पुसमा
१७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग फुटबल गरेर अर्को वर्ष ए डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ । सोमबार एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फर्म्याटमा ए डिभिजन लिग […]
थप पुरा समाचारको लागि