हरियो भटमासको मूल्य बढ्यो

हरियो भटमासको मूल्य बढ्यो

२४ असार, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो भटमासको मूल्य बढेको देखाएको हो । आज थोकमा प्रतिकिलो १ सय ४८ रुपैयाँमा किनबेच भइरहेको हरियो भटमास सोमबार किलोको १ सय २० रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज किलोमा २८ रुपैयाँ […]

थप पुरा समाचारको लागि
TOP