अस्ट्रेलियन टप एण्ड टी-२० सिरिज : यस्तो छ नेपालको खेलतालिका

१७ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने खेलहरूको तालिका सार्वजनिक भएको छ । नेपालसहित चार राष्ट्रका टोलीसँगै अस्ट्रेलियन बिग ब्यास लिगका एकेडेमी टोलीहरू सहभागी सिरिजमा नेपालले ६ खेल खेल्ने छ । नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ। दोस्रो खेल १६ अगस्टमा बंगलादेश […]
थप पुरा समाचारको लागि