महेश काफ्ले र अस्मिता अधिकारी २० अमेरिकी सहरमा गुञ्जिने

महेश काफ्ले र अस्मिता अधिकारी २० अमेरिकी सहरमा गुञ्जिने

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफलेले अमेरिकामा सांगीतिक टूरको घोषणा गरेका छन् । अगस्टदेखि अक्टोबर महिनासम्म त्यहाँका २० सहरमा टूर हुने मंगलबार आयोजित प्रेसमिटमा जनाइयो । उनीहरूको यो भ्रमणको नाम ‘सोलफूल युएसए यात्रा’ राखिएको छ । कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरमा […]

थप पुरा समाचारको लागि
TOP