पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै
१८ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो। ‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी […]
थप पुरा समाचारको लागि