सरसफाइमा लापरबाही गरेपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
१८ कात्तिक, काठमाडौं । खाद्य स्वच्छतामा लापरबाही गरेको भन्दै ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गराइएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही गरेको भेटेपछि सात दिनका लागि बन्द गराएको हो । हेल्दी बाइट्स सर्भिसेज् प्रालिले सञ्चालन गरिरहेको अस्पतालको क्यान्टिनमा […]
थप पुरा समाचारको लागि