भक्तपुरमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ
१८ कात्तिक, काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका–२ घर भएका युवक छन् । उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो । सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीमाथि बालिका बलात्कारको कसुरमा […]
थप पुरा समाचारको लागि