‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री

‘पाँच पाण्डव’ मा जोडिए हरिवंश, दीपाश्री

काठमाडौं । हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र जनी गुरुङलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘पाँच पाण्डव’ बन्ने भएको छ । यसअघि यो फिल्ममा दीपकराज गिरी पनि जोडिने चर्चा थियो । उनले आफू हुनसक्ने संकेत पनि गरेका थिए । मंगलबार बिहानको शुभसाइत पूजापछि मिडियालाई पठाइएको विवरणमा अभिनेता गिरीको नाम उल्लेख छैन […]

थप पुरा समाचारको लागि
TOP