बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’ को मञ्चन मण्डलामा सुरु

बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’ को मञ्चन मण्डलामा सुरु

नाटकले मिलारेपाको बाल्यकालदेखि तपस्यामार्फत आत्मज्ञान प्राप्तिसम्मको यात्रालाई कलात्मक रुपमा प्रस्तुत गरेको छ । पाप, पश्चाताप, साधना र मुक्तिजस्ता गहिरा आध्यात्मिक विषयलाई उतारिएको छ ।

थप पुरा समाचारको लागि
TOP