समृद्धि खुला महिला बास्केटबल बुधबारदेखि, सिनियर र जुनियरमा समान ४ टिमले प्रतिस्पर्धा गर्ने
                            १८ कात्तिक, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) संगको सहकार्यमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप २०२५ हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप कात्तिक १९ गतेदेखि सुरु हुने जानकारी दिइएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा खेलाइने च्याम्पियनसिपमा सिनियरतर्फ ४ र जुनियरतर्फ […]
थप पुरा समाचारको लागि