त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामाका लागि दबाब परेको छ । मेरिटोक्रेसीमार्फत नियुक्त भएका उपकुलपति बरालले राजीनामा दिएसँगै रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदार रिजाललाई
थप पुरा समाचारको लागि