झापामा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

झापामा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

२५ असार, विराटनगर । झापामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजेतिर भारती नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको हो । दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद […]

थप पुरा समाचारको लागि
TOP