त्रिवि उपकुलपति नियुक्तिमा नेविसंघको विरोध

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ । मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त नभएको भन्दै नेविसंघले विरोध गरेको हो । त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बुधबार साँझ विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । ‘विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीज्यूले स्वेच्छाचारी ढंगले […]
थप पुरा समाचारको लागि