चुनावका लागि आवश्यक ७९ मध्ये १४ प्रकारका सामग्री किने पुग्ने

चुनावका लागि आवश्यक ७९ मध्ये १४ प्रकारका सामग्री किने पुग्ने

१८ कात्तिक, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्यको चुनावका लागि चाहिने सामग्रीहरूको सूची तयार भएको छ । निर्वाचन आयोगले ७९ प्रकारका सामग्री चाहिने भनेर सूची तयार पारेको हो । त्यसमध्ये १४ वस्तु खुला प्रतिष्पर्धाबाट किन्ने तयारी छ । नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको […]

थप पुरा समाचारको लागि
TOP