मानव तस्करीमा संलग्नको अगुवाइमा अधिकारीले नै खोल्न लगाएका थिए ‘नेवानि जेनजी समूह’
नेवानि जेनजी समूहका सहसंयोजक अरबिन्द यादव मानव तस्करीमा प्रहरीले पक्राउ गरी हाल मुद्दा खेपिरहेका पात्र हुन् । सोही आरोपमा उनलाई नेवानिले ३ पुस २०८० मा सेवाबाट निलम्बन गरेको थियो ।
थप पुरा समाचारको लागि