गुरुपूर्णिमा र गुरु-शिष्य सम्बन्ध

गुरुपूर्णिमा र गुरु-शिष्य सम्बन्ध

विद्यालयका शिक्षकदेखि जीवनका प्रत्येक पाटोमा हामीलाई सही बाटो देखाउने हरेक व्यक्तिहरू हाम्रा गुरु हुन् । यस दिनमा हामीले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै उनीहरूले दिएको शिक्षालाई जीवनमा लागू गर्ने प्रण गर्नुपर्छ ।

थप पुरा समाचारको लागि
TOP