ग्लोबल आईएमई बैंक र नास-आईटीबीच डिजिटल बैंकिङ सेवाबारे छलफल

ग्लोबल आईएमई बैंक र नास-आईटीबीच डिजिटल बैंकिङ सेवाबारे छलफल

१९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच नविन डिजिटल बैंकिङ सेवाबारे छलफल भएको छ । बैंकको कर्जा दायरा विस्तार, नविन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि कर्जा योजना, बैंकिङ्ग विवरण सुरक्षित राख्ने […]

थप पुरा समाचारको लागि
TOP