कृष्णप्रसाद जैसीको खण्डकाव्य ‘श्रद्धाञ्जली’ विमोचन

कृष्णप्रसाद जैसीको खण्डकाव्य ‘श्रद्धाञ्जली’ विमोचन

काठमाडौं । कृष्ण प्रसाद जैसी (रुपाखेती) को खण्डकाव्य ‘श्रद्धाञ्जली’को वीरेन्द्रनगर, सुर्खेतमा विमोचन गरिएको छ । खण्डकाव्यको प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय र सांसद कृष्णबहादुर जिसीले संयुक्त रूपमा गरेका थिए । विमोचन समारोहमा उनीहरूले ‘श्रद्धाञ्जली’ खण्डकाव्यले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । खण्डकाव्य लेखकले स्वर्गीय आमा पवित्रा रुपाखेतीप्रति समर्पित गरेका छन् । दैलेख […]

थप पुरा समाचारको लागि
TOP