‘रसुवागढी हाइड्रोको इनटेकभित्र गाडी नै छिर्‍यो, सुरुङबाहेक अरु ड्यामेज छ’

‘रसुवागढी हाइड्रोको इनटेकभित्र गाडी नै छिर्‍यो, सुरुङबाहेक अरु ड्यामेज छ’

२६ असार, काठमाडौं । भोटेकोशीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको सुरुङ बाहेकका अरु संरचनामा क्षति पुगेको त्यहाँका कर्मचारीले बताएका छन् । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीले बाढीले बगाएर ल्याएको एउटा गाडी नै इनटेकभित्र छिरेको बताए । कहिले नसोचेको बाढी आएको बताउँदै उनले अनलाइनखबरसँग भने, ‘तीन बजे पानी फ्ल्यास फ्लडको रुपमा आयो । पूर्वानुमान नै थिएन […]

थप पुरा समाचारको लागि
TOP